मर्जर र एफपीओ कर विवाद : सरकारविरुद्ध १६ बैंक सर्वोच्चमा

५ असोज, काठमडौं । बैंकहरुले एफपीओको प्रिमियम र मर्जर तथा एक्विजिसनको ‘बार्गेन पर्चेज गेन’मा कर असुल्ने गरी सरकारले आर्थिक ऐन २०८० मा गरेको व्यवस्थाविरुद्ध एक दर्जनभन्दा बढी वाणिज्य बैंकहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । १६ वटा वाणिज्य बैंकहरुले सर्वोच्च अदातमा रिट दायर गर्दै आर्थिक ऐन २०८० को दफा २६ र २७ मा भएको […]

सम्बन्धित सामग्री

वाणिज्य बैंकहरुले हारे सरकारविरुद्धको मुद्दा, २६ अर्ब कर तिर्नुपर्ने

काठमाडौं । एफपीओ र मर्जर/एक्विजिसनको बार्गेन पर्चेज गेनमा कर असुल्ने सरकारको भूतप्रभावी निर्णयविरुद्धको मुद्दा वाणिज्य बैंकहरूले हारेका छन् । बैंकसँगै बीमा कम्पनीहरु पनि सरकारविरुद्ध मुद्दामा गएका थिए । बैंक र बीमा कम्पनीहरुले हालेको सामूहिक मुद्दामा दुई दिनको सुनुवाइपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले रिट खारेज गर्ने फैसला दिएको हो । सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा. […]

सरकारविरुद्ध सामूहिक मुद्दा लड्दै वाणिज्य बैंक, असोज १० लाई पेसी

काठमाडौं । एफपीओ र मर्जर/एक्विजिसनको बार्गेन पर्चेज गेनमा कर असुल्ने सरकारको भूतप्रभावी निर्णयविरुद्ध वाणिज्य बैंकहरू सामूहिक रूपमा अदालत पुगेका छन् । १५ वटा वाणिज्य बैंकहरूले संयुक्तरूपमा रिट दायर गरेका हुन् । बैंकहरूको रिटउपर सर्वोच्च अदालतले असोज १० गतेका लागि पेशी तोकेको छ । भदौ २९ गते शुक्रबार रिट दर्ता भएको थियो । बैंकहरूले प्रधानमन्त्री तथा […]