सरकारविरुद्ध सामूहिक मुद्दा लड्दै वाणिज्य बैंक, असोज १० लाई पेसी

काठमाडौं । एफपीओ र मर्जर/एक्विजिसनको बार्गेन पर्चेज गेनमा कर असुल्ने सरकारको भूतप्रभावी निर्णयविरुद्ध वाणिज्य बैंकहरू सामूहिक रूपमा अदालत पुगेका छन् । १५ वटा वाणिज्य बैंकहरूले संयुक्तरूपमा रिट दायर गरेका हुन् । बैंकहरूको रिटउपर सर्वोच्च अदालतले असोज १० गतेका लागि पेशी तोकेको छ । भदौ २९ गते शुक्रबार रिट दर्ता भएको थियो । बैंकहरूले प्रधानमन्त्री तथा […]