काठमाडौं, ६ मंसिर । गोलाप्रथा लागु गर्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन भएर राजपत्रमा प्रकाशनको लागि मुद्रण विभागमा पुगेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्ध कानुन व्यवसायीहरुको लगातार एक महिनाको आन्दोलन पछि सर्वोच्च अदालत नियमावली संशोधन गर्ने फुलकोर्टबाट सहमति भएको थियो । अहिले राजपत्र छापिने क्रममा रहेको मुद्रण विभागले जनाएको छ । कानुन व्यवसायीहरुले पेशी व्यवस्थापनको […]