आश गरिएका शाहीको निराशाजनक कार्यकाल

२८ पुस, सुर्खेत । कर्णाली प्रदेशको नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त हुँदा आम कर्णालीवासीको विश्वास थियो, ‘प्रदेशले विज्ञ र अनुभवी मुख्यमन्त्री पाएको छ, अब केही त फरकपन देखिन्छ ।’ किनकि हुम्लामा जन्मिएका शाहीले देशकै उत्कृष्ट भनेर चिनिने विद्यालय बुढानीलकण्ठबाट माध्यमिक शिक्षा पूरा गरे । अमेरीकामा पाइलट विषय पढे । केन्द्र सरकारको […]

सम्बन्धित सामग्री

फिल्म ‘चिसो एष्ट्रे’ले पाएन दर्शकको साथ

काठमाडौं : गत शुक्रवारबाट फिल्म ‘चिसो एष्ट्रे’ प्रदर्शनमा आएको छ। भूपि शेरचनको कविताबाट प्रभावित यस फिल्मप्रति दर्शकको साथ पाउने धेरैको आश थियो। तर, फिल्मको व्यापार भने निराशाजनक रहेको छ। मिडियामा राम्रो स्थान पाएता पनि फिल्म ‘चिसो एष्ट्रे’ले हलमा भने दर्शक तान्न सकेन। बलिउड फिल्मको तुलनामा नेपाली फिल्ममा दर्शकहरूको उपस्थिति न्यून…