काठमाडौं : नेपाली कांग्रेसका सभापतिका आकंक्षीसमेत रहेका नेता डा शेखर कोइरालाले अहिलेको अवस्थामा महाधिवेशनमा जान नसकिने बताएका छन्। विधि विपरित धेरै जना क्रियाशिल सदस्य भएको आरोप लगाउँदै नेता कोइरालाले यस्ता सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने बताएका हुन्।
कांग्रेसले भदौ १६ बाट हुने भनी तोकेको १४ औं महाधिवेशन क्रियाशील सदस्यता…