भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबिच रुसमा भेटवार्ता हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार पाँच वर्षमा पहिलो पटक द्विपक्षीय बैठक गर्ने भारतीय अधिकारीहरूले बताएका छन् ।

सम्बन्धित सामग्री

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच रुसमा भेटवार्ता हुने

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार पाँच वर्षमा पहिलो पटक द्विपक्षीय बैठक गर्ने भारतीय अधिकारीहरूले बताएका छन् । रूसी शहर कजानमा राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गरेको तीन दिने ब्रिक्स बैठकको साइडलाइनमा दुई देशबीच बैठक हुनेछ । ‘ब्रिक्स शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री मोदी र राष्ट्रपति सीबीच द्विपक्षीय बैठक हुनेछ’, भारतीय […]

नेपाल आउनुभन्दा पहिले चीन जाँदै भारतीय प्रधानमन्त्री मोदी :: Pahilopost.com

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चीनमा भेटवार्ता हुने तय भएको छ। एसियाका दुई ठूला मुलुकका नेताबीच चीनको उहान शहरमा द्वीपक्षीय अनौपचारिक छलफल हुने भएको हो। अप्रिल २७ र २८ मा भारतीय प्रधानमन्त्री मोदी चीन भ्रमणमा हुनेछन्।  'चीन र भारतको इतिहासमा यो एउटा कोशेढुंगा हो,' चिनियाँ

डोकलाम तनावपश्चात मोदी-सी को पहिलो भेट

महिनौं लम्बिएको डोकलाम सीमा विवाद अन्त्य भएपछि पहिलोपल्ट भएको भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी बीचको भेटमा के कुरा भए?