स्विडेनले विद्युतीय गाडी चार्ज गर्ने नयाँ प्रविधि ल्याएको छ। यो प्रविधिको माध्यमबाट सडकमा गुड्दा गुड्दै गाडी चार्ज गर्न सकिनेछ। यस खालको प्रणाली विश्वमै पहिलो हो। सार्वजनिक सडकमै विद्युतीय कार चार्ज गर्ने ‘ट्रेल’ बनाइएको छ। यो ट्रेलमा गाडी जडान भएपछि सर्रर गुड्दै चार्ज पनि हुँदै जान्छ। स्विडेनले सन् २०३० सम्म पेट्रोल–डिजेलबाट चल्ने सबै गाडी हटाउने योजनाअनुरुप…