काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको छ ।पर्साको वीरगञ्जमा बसेको अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठकले भट्टराईलाई हटाएर संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ।भट्टराईका साथै गंगानारायण श्रेष्ठ, हिसिला यमी, प्रशान्त सिंह, महेन्द्र राय यादव, दानबहादुर चौधरी, भक्तबहादुर शाह, रमेश यादव र दुर्गा सोब पदमुक्त भएको संस्थापन पक्षका एक नेताले बताए।वीरगञ्जको बैठक बहिस्क