ताप्लेजुङ केन्द्रविन्दु बनाएर एकाबिहानै भूकम्प

काठमाडौं : ताप्लेजुङ केन्द्रविन्दु बनाएर सोमबार बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पताप्लेजुङ र आसपासको जिल्लामा समेत महशुस गरिएको थियो। हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन।

सम्बन्धित सामग्री

ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.२ म्याग्नेच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको आँखोप  केन्द्रविन्दु भएर आइतबार साँझ ४ बजेर ४ मिनेट जाँदा ४ दशमलव २ म्याग्नेच्युडको भूकम्प गएको हो।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ- ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । गएराति १ बजेर ४६ मिनेट जादा ताप्लेजुङको तापेथोक सेरोफेरो केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ- ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । गएराति १ बजेर ४६ मिनेट जादा ताप्लेजुङको तापेथोक सेरोफेरो केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

पूर्वी नेपालमा भूकम्पको धक्का महशुस

ताप्लेजुङ, चैत १५ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो […]

ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुङगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः १७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुङ गोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।

ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु भएर भूकम्प

ताप्लेजुङ । नेपालको पूर्वीपहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुङगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

ताप्लेजुङ केन्द्रविन्दु भएर ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ