पूर्वी नेपालमा भूकम्पको धक्का महशुस

ताप्लेजुङ, चैत १५ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम केन्द्रबिन्दु भएर दुई भूकम्पको धक्का

सुदूरपश्चिमको केन्द्रबिन्दु भएर दुई वटा भूकम्पको धक्का महशुस गरिएको छ।

डोल्पामा भूकम्पको धक्का महशुस

काठमाडौं, पुस ८ । डोल्पाको धो आसपास भएर आज विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १५ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्पको धक्का मापन गरिएको हो । बिहीबार बिहान १ बजे दार्चुलाको सिमाक्षेत्र केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

आइतबार बिहान भूकम्पको धक्का महशुस

आइतबार बिहान भूकम्पको धक्का महशुस भएको छ । आइतबार बिहान ९ बजेर २६ मिनेटमा बझाङको लेखगाउँ नजिकै केन्द्र भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको लेखगाउँ नजिकै केन्द्र भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको हो। यस अघि कार्तिक २ गते बुधबार २ पटक भूकम्पको धक्का महशुस भएको थियो । सो दिन दिउँसो ३ बजेर ७ मिनेट र ३ बजेर ५३ मिनेटमा गरि २ पटक भूकम्पको धक्का महशुस भएको थियो । सो दिन दिउँसो ३ बजेर ७ मिनेटमा नेपाल र चीनको सिमानामा केन्द्र भएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको थियो । त्यस्तै नेपाल र चीनको सिमानामा केन्द्र भएर दिउँसो ३ बजेर ५३ मिनेटमा ४.५ म्याग्नेच्युड तिब्रताको दोस्रो भूकम्प भएको थियो। कार्तिक २ गतेको पहिलो भूकम्प राजधानी काठमाडौँ सहित नेपालसँग सिमाना जोडिएका भारत र चीनका केहि स्थानमा पनि महशुस भएको थियो ।

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंं, २ कार्तिक ।काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ। आज (बुधबार) दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो। भूकम्पको केन्द्रविन्दू र कतिको गएको थियो भन्ने स्पष्ट पारिसकेको छ ।

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ । अपरान्ह ३ बजेर ८ मिनेटमा गएको भूकम्पको धक्का उपत्यका आसपास महशुस भएको छ । यससम्बन्धी थप विवरण आउन बाँकी छ।

एकाविहानै काठमाडौमा भूकम्पको धक्का

काठमाडौं, साउन २१ । काठमाडौंमा एकाविहानै भूकम्पको धक्का महशुस गरिएको छ । विहान ५ बजेर २७ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो । भूकम्पको मापन, केन्द्रबिन्दु र क्षतिबारे थप जानकारी आउन बाँकि

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंं । काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । थप विवरण आउन बाँकी छ ।

काठमाडौंमा भूकम्पको धक्का महशुस

काठमाडौं, साउन ८ । काठमाडौंमा शुक्रबार विहानै भूकम्पको धक्का महशुस भएको छ । विहान सात बजेर पाँच मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको हो । थप विवरण आउँन बाँकी

काठमाडौंमा भूकम्पको धक्का महशुस

काठमाडौं, २१ असार । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ । आज सोमबार बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । भूकम्पको सानो धक्का महशुस गरिएको हो । भूकम्पको केन्द्रबारे थप विवरण आउन बाँकी छ ।-File Photo

कुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ। सोमबार आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर भएको जानकारी दिएको छ। केन्द्रले ३.२ म्याग्नेच्यूडको भूकम्प मापन गरिएको जानकारी दिएको छ ।