दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार : RajdhaniDaily.com
RajdhaniDaily.com | काठमाडौं । विद्युतीय कसुरको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्चका -
काठमाडौं,१० साउन । सर्वोच्च अदालतले तत्कालिन समरजंङ कम्पनीका प्रमुख रमेशकुमार पोखरेललाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा जोडिएपछि प्रहरीको हिरासतमा रहेका पोखरेलको तर्फबाट सर्वोच्चमा दायर बन्दी प्रत्येक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्धय हरिप्रसाद फुयाँल र अनिलकुमार सिन्हाको संयुक्त इजालसले थुनामुक्त गर्न अस्वीकार गरेको हो । पोखरेलको तर्फबाट चञ्चला पोखरेलले दायर गरेको […]
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले जासुसीको आरोपमा रुसमा पक्राउ परेका वाल स्ट्रीट जर्नलका संवाददाता इभान गर्शकोविचलाई थुनामुक्त गर्न आह्वान गर्नुभएको छ । साथै उहाँले रुसी पत्रकारलाई अमेरिकाबाट निष्काशन गर्न पत्रिकाको सम्पादकीय बोर्डले गरेको अनुरोध अस्वीकार गर्नुभएको छ । आँधीबाट मिसिसिपी राज्यमा भएको क्षतिको अवलोकन गर्न त्यसतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति बाइडेनले पत्रकार इभानलाई मस्कोले रिहा […]
सर्वोच्च अदालतले थुनामा रहेका पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई धरौटीमा थुनामुक्त गर्न अस्वीकार गरेको छ। शुक्रबार सर्वोच्च अदातलका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले उनलाई पुर्पक्षमै राखेर मुद्दा अगाडि बढाउने आदेश दिएको हो।...
काठमाडौं । सर्वाेच्च अदालतले निलम्बित सांसद मोहम्मद अफ्ताव आलमलाई थुनामुक्त गर्न आदेश दिन अस्वीकार गरेको छ । व्यक्ति हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रौतहटको आदेशविरुद्ध आलमले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वाेच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त […]
The post अफ्ताव आमललाई थुनामुक्त गर्न सर्वाेच्च अदालतले दिएन आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाण्डाै – रौतहटमा भएको बम बिस्फोटका अभियुक्त मोहम्मद अफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
आलमको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । सर्वोच्चले आज शुक्रवार आलमकाे रिटमा सुनुवाइ गर्दै रौतहट जिल्ला अदालतको आदेश सदर गरेको छ । जिल्ला अदालतको आदेशविरुद्ध आलम उच्च अदालत जनकपुरको वीरगञ्ज अस्थायी इजलासमा पुगेका थिए । वीरगञ्ज अस्थायी इजलासले पनि जिल्ला अदा...
सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई बन्दी प्रत्यक्षीकरणअन्तर्गत परेको रिट निवेदनअन्तर्गत थुनामुक्त गर्न अस्वीकार गरेको छ।