काठमाडौं : लगानी सम्मेलन काठमाडौंमा सुरु भइसकेको छ। लगानी सम्मेलनका लागि भन्दै फास्ट ट्र्याकबाट नै केही विधेयकहरु समेत पारित भइसकेका छन्। अधिकांश विधेयक टुंगोमा पुगे पनि एउटा विधेयक संघीय संसद सचिवालयमा अलपत्र परेको छ। त्यो हो ‘औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५।
अलपत्र