राप्रपा अध्यक्ष कमल थापाले मतदान गरे

दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ। ४५ वटै जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उल्लासमय रुपमा मतदान जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ। बिहान सात बजेदेखि मतदान शुरु हुने समय निर्धारण गरिए पनि त्यसअघि नै मतदाताहरु लामबद्ध भएका थिए। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका…

सम्बन्धित सामग्री

कमल थापा र रेखा थापाबीच ‘नो कमेन्ट’ को दोहोरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्नै लाग्दा राप्रपा अध्यक्ष कमल थापा र महामन्त्रीकी उम्मेदवार रेखा थापाबीच दोहोरी चलेको छ। यसको शुरुवात भने कमल थापाले गरेका हुन् । आफू विरोधी खेमाबाट महिला कोटाबाट महामन्त्रीकी उम्मेदवार बनेर रेखा चुनाव प्रचार प्रसारमा लागेका बेला कमलले आफ्नो ट्वीटरमा एउटा पुरानो भिडियो क्लिप सेयर गरेका […]

कमल थापाले छाडे निर्वाचन संयोजकको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट अलग भएका छन् ।शनिबार विहान सामाजिक सञ्जालमार्फत थापाले राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जानकारी दिएका हुन् । उक्त जिम्मेवारी अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनी मध्य एक जनालाई लिन उनको आग्रह छ । अध्यक्षद्वयले जिम्मेवारी नलिएको अवस्थामा पार्टीका अन्य कुनै वरिष्ठ नेतालाई संयोजक बनाउन

मेरो ग्रहदशा ठीक थिएन, त्यसैले निर्वाचन हारेँ - अध्यक्ष कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले आफ्नो पराजयको कारण ‘ग्रहदशा’ रहेको बताएका छन्। तीन दिनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले आफ्नो...