कमल थापाले छाडे निर्वाचन संयोजकको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट अलग भएका छन् ।शनिबार विहान सामाजिक सञ्जालमार्फत थापाले राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जानकारी दिएका हुन् । उक्त जिम्मेवारी अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनी मध्य एक जनालाई लिन उनको आग्रह छ । अध्यक्षद्वयले जिम्मेवारी नलिएको अवस्थामा पार्टीका अन्य कुनै वरिष्ठ नेतालाई संयोजक बनाउन

सम्बन्धित सामग्री

कमल थापाको नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने निर्णय

कमल थापा नेतृत्वको समूहले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको छ । राजधानीमा बिहीबार बसेको थापा पक्षको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो । पार्टी दर्ताका लागि आवश्यक तयारी गर्न बैठकले थापालाई जिम्मेवारी दिएको छ ।कमल थापा निकट नेता राजाराम बर्तौलाले बिहीबार बैठक बसेर पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय भएको बताए । उनले पार्टीको नाम राष्ट्रिय एकता पार्टी नेपालसहित अन्य केही नाम प्रस्ताव भएको र केही दिनमै अन्तिम टुंगो लाग्ने बताए ।पार्टीको नेतृत्व कमल थापाले नै गर्ने

पार्टी हार्नुमा नैतिक जिम्मेवारी मेरो हो- कमल थापा

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अनपेक्षित हार बेहोरेको राप्रपाले निर्वाचन परिणाम अकल्पनिय एवम् निराशाजनक भएको निष्कर्ष निकालेको छ। अध्यक्ष कमल थापाले हालै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले हार बेहोरेपछि शुक्रबार एक विज्ञप्ति जारी गर्दै यो निर्वाचन परिणाम राप्रपाका निमित्त अत्यन्त निरशाजनक रहेको भन्दै जनताको उक्त मतादेशलाई प्रजातान्त्रिक आदर्श अनुरुप राष्ट्रिय…

निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिन्छुः कमल थापा :: Pahilopost.com

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा पार्टीको परिणामलाई निराशाजक भनेको छ। पार्टी अध्यक्ष कमल थापाले विज्ञप्ती जारी गरी निर्वाचनको परिणाम अकल्पनिय एवं अत्यन्त निरशाजनक रहेको बताएका हुन्। उनले निर्वाचन परिणाम पार्टीका लागि प्रतिकुल रहेपनि जनताको मतादेशलाई प्रजातान्त्रिक आदर्श अनुरुप शिरोधार्य गर्ने बताए।  उनले कार्यकर्ताहरुको अथक प्रयासका वावजुद निर्वाचनमा यस्तो निराशाजनक