खाणसँगको सम्बन्ध खोज्दै प्रहरी

काठमाडौं, वैशाख २८ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेपछि प्रहरी अनुसन्धान अन्य सम्बन्ध पहिल्याउनतिर केन्द्रित भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग खाणको आर्थिक कारोबार भएनभएको पक्षमा प्रहरी अनुसन्धान केन्द्रित भएको स्रोतले बतायो । ‘अडियो सार्वजनिक भएपछि प्रहरीले त्यसमा अनुसन्धान गर्छ नै तर बालकृष्ण खाण र यसमा […]

सम्बन्धित सामग्री

खाणसँगको सम्बन्ध खोज्दै प्रहरी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेपछि प्रहरी अनुसन्धान अन्य सम्बन्ध पहिल्याउनतिर केन्द्रित भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग खाणको आर्थिक कारोबार भएनभएको पक्षमा प्रहरी अनुसन्धान केन्द्रित भएको स्रोतले बतायो । ‘अडियो सार्वजनिक भएपछि प्रहरीले त्यसमा अनुसन्धान गर्छ नै तर बालकृष्ण खाण र यसमा जोडिएको आरोप […]

नारायण ढकालका प्रिय लेखक मनु ब्राजाकी

मैले पहिलोपटक उनको ‘अशुद्ध भाषामा गरिएको व्याकरण’ पढेँ । त्यो कथा जीवनका विसंगतिमाथि थियो । त्यसपछि उनीप्रति अनुराग बढ्यो । त्यसपछि मनुलाई खोज्दै गएँ । काठमाडौँमा भेटेँ । विस्तारै हाम्रो सम्बन्ध आत्मीय बन्दै गयो । रात्रिकालीन जमघटमा हामी सँगै हुन थाल्यौँ ।

एक वर्षमा ४५ हजार महिला श्रमिक बिदेसिए

कोभिड संक्रमणका कारण नेपालमा रोजगारीका क्षेत्रमा संकुचन आएपछि काम खोज्दै विदेशिने महिलाको संख्या उच्च देखिएको छ । सरकारले वैदेशिक रोजगारीमा घरेलु श्रमिकका रुपमा जाने महिलाको श्रमस्वीकृति रोक्का गरे पनि विगत ५ वर्षको तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा बढी महिलाले विदेश जान श्रमस्वीकृति लिएका छन् ।२०७४ सालमा संसद्को परराष्ट्र तथा श्रम सम्बन्ध समितिको अध्ययनले घरेलु […]

१२औं पटक डिभोर्स, नयाँ साथी खोज्दै यी महिला

बिहे मानिसको जीवनको त्यो क्षण हो जसलाई सबैजसो मानिसले अनुभव गर्न चाहन्छन् र त्यसरी बिहे गरेर जीवनसाथी बनेको व्यक्तिसँग जीवनभर सँगै बाँच्ने बाचा गर्दछन् । बिहे गरिसकेपछि चाहे महिला होस् वा पुरुष जो कोहीलाई पनि आफ्नो सम्बन्ध जीवनभर चलोस् भन्ने चाहना हुन्छ । तर सबैको हकमा त्यो सम्भव हुँदैन । कहिलेकाहीँ विभिन्न कारणले पतिपत्नीबीच सम्बन्ध […]

बहुपक्षीय मञ्चमा नेपालको समर्थन खोज्दै इजरायल

इजरायल र नेपालबीच जनस्तरमा अत्यन्त गहन सम्बन्ध छ। आगामी वर्षरूमा यो सम्बन्ध झन् प्रगाढ हुनेछ। अत्यन्त सुन्दर द्विपक्षीय सम्बन्ध अब बहुपक्षीय सम्बन्धमा पनि मुखरित हुनुपर्छ। –खनान गोडेर, नेपालका लागि इजरायली राजदूत ...

शान्ति खोज्दै जाँदा...

आखिर तिमी पनि त ठूलो ठाउँमा पुग्यौ, आफ्नो रोजाइको विषय पढ्यौ। मलाई मन पराएकी थियौ तर झन् धेरै मन पराएको मान्छेसित सम्बन्ध गाँस्यौ। तिमी पक्कै सुखी हौला। मेरो जीवनको एउटा लक्ष्य भनेको तिमी सुखी र खुसी भएको हेर्नु थियो, त्यो पूरा भयो।

‘...अनि, कमेडी च्याम्पियनको अवधारणा आयो’

काठमाडौं : सपना या आकांक्षाले नयाँ भूगोल, देश र व्यक्तिसँग सम्बन्ध गाँस्ने बनाउँछ।आखिर के छ त्यो सपनामा जसले हामीलाई जुनसुकै जोखिम उठाउन उत्प्रेरित गर्छ? जवाफ खोज्दै गरौं है।सपना त्यस्तो चीज हो, जसले तपाईंको क्षमता चिनाउँछ। धैर्यताको मापन गर्छ। अनि तपाईं हुनुको महत्वलाई थप उचाइमा पुर्‍याइदिन्छ। आफ्नै सपनाको बाटो हुँदै कमेडी च्याम्पियनको निर्देशक बनेका विशाल भण्डारी क्षमतावान कमेडियनलाई स्टेजसम्म ल्याइदिने सारथी भएका छन्।पहिलोपटक उनले यो योजना सुनाउँदा उडाउनेको कुनै कमी थिएन। न

अफगानिस्तानमा सिरिया पुनरावृत्ति हुन खोज्दै

संस्थापनसँग सम्बन्ध भएको मस्कोको दैनिक पत्रिका भेडोमोस्टीका अनुसार उज्बेकिस्तान र ताजिकिस्तानमाथि अफगानिस्तानबाट हमला भए रुसले ‘सीमित सैन्य सहयोग’ गर्ने बताएको छ । ‘यो सैन्य सहयोगमा हतियार आपूर्ति, हवाई सेवा र...

बाबुरामसँगको सम्बन्ध ब्युँझाउन खोज्दै प्रचण्ड

काठमाडौँ। जनता समाजवादीका सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको सम्बन्ध निकै पुरानो हो। माओवादी जनयुद्धमा यी दुई नेताले सँगै आन्दोलन गरे। १० वर्षीय जनयुद्धभर बाबुराम र प्रचण्डबीचको सम्बन्धमा आरोह अवरोह आइरह्यो। जे भए पनि दुई नेताको सम्बन्ध निकट रही रह्यो।

आफ्नो लागि चुनाव क्षेत्र खोज्दै राजेन्द्र महतो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेसँगै राजनीतिक दलहरु आन्दोलनलाई निरन्तरता दिने या चुनावको तयारीमा जुट्ने भन्ने दोधारमा छन् ।त्यसो त, नेपाली काँग्रेस, नेकपाको प्रचण्ड–माधव पक्ष र जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन तथा विरोधसभा गर्दै आएका छन् । त्योसँगै ती दलका केही नेता आफ्नो चुनाव क्षेत्र सुनिश्चित गर्ने, मतदातासँग सम्बन्ध बढाउने र संगठन विस्तारलाई महत्त्व दिने काममा पनि जुट्न थालेका छन् ।त्यही क