इजरायल र नेपालबीच जनस्तरमा अत्यन्त गहन सम्बन्ध छ। आगामी वर्षरूमा यो सम्बन्ध झन् प्रगाढ हुनेछ। अत्यन्त सुन्दर द्विपक्षीय सम्बन्ध अब बहुपक्षीय सम्बन्धमा पनि मुखरित हुनुपर्छ।
–खनान गोडेर, नेपालका लागि इजरायली राजदूत
...
काठमाडौं । मध्यपूर्वको सानो देश इजरायल अहिले प्रचण्ड गर्मीको चपेटामा छ । बढ्दो तापक्रमले आजित इजरायलीहरु जोखिम मोलेर पानी खोज्दै गर्मीको सामना गरिरहेको छन् । चर्को गर्मीबाट राहतको खोजीमा देशैभरका मानिसहरु प्राकृतिक पानी मुहान, सार्वजनिक समुद्री किनार र झरनामा पुगिरहेका छन् । उत्तरी इजरायलको राष्ट्रिय निकुञ्ज, गान हशालोशामा अहिले भीड लागेको छ । यहाँ पानी […]
मध्यपूर्वको सानो देश इजरायल अहिले प्रचण्ड गर्मीको चपेटामा छ। बढ्दो तापक्रमले आजित इजरायलीहरू जोखिम मोलेर पानी खोज्दै गर्मीको सामना गरिरहेको छन्। चर्को गर्मीबाट राहतको खोजीमा देशैभरका मानिसहरु प्राकृतिक पानी मुहान, सार्वजनिक समुद्री किनार र झरनामा पुगिरहेका छन्। उत्तरी इजरायलको राष्ट्रिय निकुञ्ज, गान हशालोशामा अहिले भीड लागेको छ। यहाँ पानी प्रसस्त छ। तापक्रम वर्षभरि स्थिर रुपमा […]
दीर्घकालीन स्याहार केन्द्रमा पठाउन बाँकी रहेका नेपाली कामदार लैजान इजरायलले विकल्प खोज्न थालेको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रुपमा छनोट भएका ८७८ जना हालसम्म पनि जान पाएका छैनन् । छनोटमा परेका एक हजार १७५ जना मध्ये यसअघि नै २९७ जना नेपाली कामदार इजरायल गइसकेका छन् । तर, बाँकी कामदार अझै जान नपाएका हुन् । इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीले सेवा सुविधा बढाउनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन गर्द
काठमाण्डौ – वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारका रूपमा छनौट भएकाहरूलाई पठाउन आवश्यक प्रक्रिया जारी रहेको जनाएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै विभागले छनौट भएका श्रमिकहरूलाई लामो समयसम्म पठाउन नसकिएपछि वैकल्पिक उपायको खोजी गरी यथाशीघ्र पठाउने प्रक्रिया सुरु गर्न विभिन्न प्रयासहरू भइरहेको जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट समेत आवश्यक पहल भइरहेको भन्दै विभागले इजरायलको जनसङ्ख्या तथा अध्यागमन व्यूरो एवं अन्य सरो...
इजरायल र नेपालबीच जनस्तरमा अत्यन्त गहन सम्बन्ध छ। आगामी वर्षरूमा यो सम्बन्ध झन् प्रगाढ हुनेछ। अत्यन्त सुन्दर द्विपक्षीय सम्बन्ध अब बहुपक्षीय सम्बन्धमा पनि मुखरित हुनुपर्छ।
–खनान गोडेर, नेपालका लागि इजरायली राजदूत
एजेन्सी। सोमबार भारतको मणिपुरका बिनेई मेनाशे समुदायका २७५ जना इजरायल जान दिल्ली विमानस्थल पुगे। तीमध्ये केहीलाई कोरोना पोजिटिभ भएका कारण जान पाएनन् भने अधिकांश गए। बिनेई मेनाशे इजरायली यहुदीकै एक गोत्र हुन्। यिनका पूर्वज इजरायली भएकै कारण यिनीहरु आफ्नो भूमिमा फर्कन चाहेको बताइन्छ। पूर्वजको थातथलो खोज्दै इजरायल पुग्ने मणिपुरका बिनेई मेनाशेलाई इजरायली नागरिकता पनि सहज रुपमा दिइएको छ।