दमक (झापा) : कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि झापाका स्थानीय सरकार आइसोलेसन निर्माणमा जुटेका छन्।
संक्रमित उपचारका लागि व्यवस्था गरिएका अस्पतालमा संक्रमितले बेड पाउन छाडेपछि स्थानीय सरकार आइसोलेसन आफैं सञ्चालन गर्ने केन्द्रित भएको छ। समुदाय स्तरमा समेत कोरोना फैलिन सुरु गरेको झापाको कमल गाउँपालिकाले ५० शय्याक...