प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथि आरोप : जिल्ला न्यायाधीशले देखे पार्टी कार्यकर्ता, वरिष्ठ नपाउँदा वकिलको उजुरी

काठमाडौं: संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध जेठ ३२ गते सुनुवाइ गर्ने भएको छ। अघिल्लो दिन ३१ गते उजुरी दिएकालाई बोलाउने कार्यतालिका समितिको सोमबारको बैठकले तय गरेको  नेकपा (एमाले) का सचेतक  महेश बर्तौलाले जानकारी दिए।  '४ दिनभित्र प्रधान न्यायाधीश कार्कीबारे टुंगो लाग्ने छ,' बर्तौलाले भने। असार १ गते कार्कीबारे…

सम्बन्धित सामग्री

देवी ज्ञवालीको आरोप : प्रचण्डले पार्टी कब्जा गर्न एमालेसँग एकता गरेका थिए

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इङ्गित गर्दै पार्टी कब्जा गर्ने दुराशयका साथ एमालेसँग पार्टी एकता गरेको आरोप लगाएका छन् ।  बिहीवार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेसँग पार्टी एकता गर्दा अध्यक्ष केपी शर्मा ओली बिरामी भएको र त्यसपछिको स्थितिमा पार्टी आफूले […]

अध्यक्ष दाहाल पार्टी कब्जा गर्नका लागि एमालेसँग मिलेको नेता ज्ञवालीको आरोप

काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य देवी ज्ञवालीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै पार्टी कब्जा गर्ने दुराशयका साथ एमालेसँग पार्टी एकता गरेको आरोप लगाउनुभएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले नेकपा एमालेसँग पार्टी एकता गर्दा अध्यक्ष केपी शर्मा ओली बिरामी भएको र त्यसपछिको स्थितिमा पार्टी […]

काँग्रेस हुती नभएको पार्टी भएको ओलीको आरोप

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस हुती नभएको पार्टी भएको आरोप लगाएका छन् । शुक्रबार छविलाल स्मृति तथा रक्तदान कार्यक्रममा बोल्दै ओलीले अर्थमन्त्री जनार्दन शर्माले आफैँ राजीनामा नदिएको भए उनलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्दै नसक्ने ठोकुवा गरे । आोलीले भने, ‘काँग्रेस त निरीह नै बोल्नै नसक्ने भयो । मन्त्रीले जे गरे […]

माधव नेपाल आफ्नै पार्टी सिध्याउने कुलाङ्गार रहेका ओलीको आरोप

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल आफ्नै पार्टी सक्ने कुलाङ्गार रहेको आरोप लगाएका छन्। एमाले रौतहटले गौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दे ओलीले यस्तो बताएका हुन्। सत्तागठबन्धनले चितवनमा...

रवीन्द्र मिश्रले पार्टी फुटाएको पाण्डेको आरोप

काठमाडौँ । विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रले पार्टी फुटाएको आरोप लगाएका छन् । एकलौटी रुपमा केन्द्रीय कमिटी बैठक बोलाएर दस्तावेज पारित गरेको भन्दै पाण्डेले अब मिश्रसँग निर्वाचन आयोगमा भेट हुने बताए । पाण्डेले बिहीबार बोलाएको केन्द्रीय समितिको बैठक आधिकारिक नभएको पनि उनले बताए ।

देउवामाथि पौडेल समूहको आरोप : पार्टी अधिवेशनमा सत्ताको दुरुपयोग भयो

२८ भदौ, काठमाडौं । १४औं महाधिवेशन प्रक्रिया सुरु भएसँगै नेपाली कांग्रेसमा धु्रविकरण बढेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवामाथि पार्टी अधिवेशनमा सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ । र, महाधिवेशन निष्पक्ष ढंगमा हुनेमा आशंका गरेको छ । पछिल्लो पटक डडेल्धुराको वडा अधिवेशनलाई पौडेल समूहले तीव्र असन्तुष्टि जनाएको छ […]

सुवास नेम्बाङको आरोप : नेपालको पार्टी गैरकानुनी

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका नेता सुवास नेम्बाङले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी गैरकानुनी भएको आरोप लगाएका छन्। ‘उहाँको पार्टीमा सांसद र केन्द्रीय सदस्यको सङ्ख्या २० प्रतिशत पुग्दैन‚’ बुधबार संसदीय दलको बैठकमा नेम्बाङले भने, ‘निर्वाचन आयोगको निर्णय छक्क पर्ने खालको छ। त्यसैले उहाँहरुको पार्टी गैरकानुनी हो।’ एकीकृत समाजवादीको वरिष्ठ नेता झलनाथ खनालले […]

वैशाखदेखि पुससम्म पार्टी फुटाउन ३१५ बैठक भएको ‌ओलीको आरोप

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाखदेखि पुससम्म पार्टी फुटाउनका लागि ३ सय १५ वटा बैठकहरु भएको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियुको ओली पक्षीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा उनले गएका तीन वर्षमा आन्दोलनको मैदानमा जन्मिएको, आन्दोलनको मैदानमा हुर्किएको संगठन छ कि छैन…