बढ्दो जल सङ्कट पाकिस्तानको स्थिरताको लागि चुनौतीपूर्ण

पाकिस्तान पानीको ठूलो संकटको बीचमा रहेको र देशको स्थिरताको निम्ति यो जटिल चुनौती रहेको अनुसन्धानले देखाएको छ। इन्टरनेशनल फोरम फर राइट एण्ड सेक्युरिटीको प्रतिवेदन अनुसार पानीको सङ्कटले यहाँ ठूल्ठूला विरोधका प्रदर्शनी निम्त्याएको छ जसले गर्दा यहाँको रुग्ण अर्थतन्त्रलाई थप समस्याग्रस्त पार्न सक्छ र प्रान्त(प्रान्त बीच झगडा निम्त्याउन सक्छ। सिन्ध र बलुचिस्तान प्रान्तका किसानहरूले सिन्धु नदीबाट आफ्नो पानीको हिस्सा छोड्न माग गर्दै प्रमुख राजमार्ग अवरुद्ध गर्न थालेका छन्। रिपोर्ट अनुसार सबैभन्दा धनी र राजनीतिक बहुलता भएको पञ्जाब प्रान्तमा प्रायः नदीको पानीको उच्चतम र अनुचित मात्रा छुट्याएको आरोप लगाइएको छ।

सम्बन्धित सामग्री

‘बजेट कार्यान्वयन चुनौतीपूर्ण’

सरकारले सोमबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।...

सभामुखको जिम्मेवारी चुनौतीपूर्ण : नेता पौडेल

काठमाडौं, १० माघ । सभामुखको जिम्मेवारी चुनौतीपूर्ण रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बताएका छन्। आज प्रतिनिधि सभा बैठकमा सभामुख तथा उपसभामुखमा निर्वाचित सांसदलाई बधाई दिँदै सभामुख पद चुनौतीपूर्ण रहेको उनले बताए। उनले भने, ‘सभामुखको जिम्मेवारी चुनौतीपूर्ण छ। पक्ष र विपक्षलाई सन्तुलन मिलाएर लैजाने कुरा निक्कै कठिन छ। कुनै बेला अतिरञ्जित कुरा आउँछन्। त्यसलाई […]

चुनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो कामः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारको पहिलो काम नेपालको जटिल र चुनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने भएको बताएका छन् ।

भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दैछ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै उनले भ्रष्टाचारको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताए। भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार...

भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै छ  : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रवार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै भ्रष्टाचारको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताएका हुन्।उनले भ्रष्टाचार विरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्र लगायतको भूमिका र सक्रियता आवश्यक रहेको बताए। प्रधा

‘बजेट सन्तुलित छ, तर कार्यान्वयन चुनौतीपूर्ण’

काठमाडाैं : प्रतिनिधिसभाका सांसदहरुले बजेट पूर्णरुपमा सन्तुलित भए पनि कार्यान्वयन चुनौतीपूर्ण हुने टिप्पणी गरेका छन्। सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसद राजेन्द्रप्रसाद गौतमले घट्दो अर्थतन्त्र वर्तमान अवस्थाको मुख्य समस्या भए पनि समग्र बजेट त्यसतर्फ केन्द्रित हुन नसकेको धारणा राखे। प्रसार र वितरणमुखी बजेट भएको, बजेटको स्रोतमाथि व्यापक आशङ्का भएका कारणले पनि कार्यान्वयन चुनौतीपूर्ण हुने उनको भनाइ छ। उनले भने, ‘मूल्

“बजेट सन्तुलित छ, तर कार्यान्वयन चुनौतीपूर्ण”

प्रतिनिधिसभाका सांसदहरुले बजेट पूर्णरुपमा सन्तुलित भए पनि कार्यान्वयन चुनौतीपूर्ण हुने टिप्पणी गरेका छन् । सभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसद राजेन्द्रप्रसाद गौतमले घट्दो अर्थतन्त्र वर्तमान अवस्थाको मुख्य समस्या भए पनि समग्र बजेट त्यसतर्फ केन्द्रित हुन नसकेको धारणा राखे । प्रसार र वितरणमुखी बजेट भएको, बजेटको स्रोतमाथि व्यापक आशङ्का भएका कारणले पनि कार्यान्वयन चुनौतीपूर्ण हुने उनको भनाइ छ । उनले भने,“मूल्य वृद्धि ७

'बजेट सन्तुलित छ, तर कार्यान्वयन चुनौतीपूर्ण'

प्रतिनिधिसभाका सांसदहरुले बजेट पूर्णरुपमा सन्तुलित भए पनि कार्यान्वयन चुनौतीपूर्ण हुने टिप्पणी गरेका छन्।...

खोप सहज भए पनि रेबिज उन्मूलन चुनौतीपूर्ण

रेबिजविरुद्धको खोप सर्वसुलभ हुँदाहँुदै पनि विश्वभरि नै रोग उन्मूलन चुनौतीपूर्ण बनेको छ । जनचेतनाको कमी, कुकुरसहित घरपालुवा जनावार र मानिसलाई रेबिजविरुद्धको खोप लगाउने कार्यक्रम प्रभावकारी नहुँदा रेबिज निर्मूलको लक्ष्य पूरा हुन...

सकियो चुनौतीपूर्ण टोकियो ओलम्पिक

महामारीका कारण एक वर्ष ढिला गरी आयोजित टोकियो ओलम्पिक २०२० को आइतबार आइओसीका अध्यक्ष थोमस बाचले समापन घोषणा गरे, जुन रद्द गर्न धम्की सहनुपरेकाले आयोजना गर्नु निकै चुनौतीपूर्ण थियो।...