प्रधानमन्त्री ओलीबाट सूचना प्रविधि भवन उद्घाटन

कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा निर्मित भवनको बालुवाटारबाटै ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सम्बन्धित सामग्री

भारतीय सहयोगमा निर्मित दुई विद्यालयका भवन उद्घाटन

भारतीय सहयोगमा सुनसरीका दुईवटा विद्यालयका भवन निर्माणकार्य सम्पन्न भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदुत नवीन श्रीवास्तवले शनिवार नेपाल पुलिस स्कूल र महेन्द्र माध्यामिक विद्यालयका भवन उद्घाटन गरेका छन्। भारत–नेपाल...

‘निर्वाचनलाई उत्सवको रूपमा लिनुपर्छ’

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनहरूलाई सबैले उत्सवका रूपमा लिएर सहभागी हुनुपर्ने बताउनुभएको छ । विराटनगरमा शुक्रबार साँझ तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले आगामी तीनै तहको निर्वाचन सबै सहभागी भएको, निष्पक्ष र धाँधलिरहित ढङ्गले सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । लोकतन्त्रको जगको रूपमा रहेको आवधिक निर्वाचनलाई सबैले उत्सवको रूपमा लिएर सफल बनाउनुपर्ने उहाँको भनाइ थियो ।