रसिया विश्वकप अन्तर्गत समूह सी को खेलमा डेनमार्क र अष्ट्रेलियाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
खेलमा दुवै गोल पहिलो हाफमा भको थियो। सातौँ मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै युरोपेली राष्ट्र डेनमार्कलाई पहिले अग्रता दिलाएका थिए।
तर ३८औँ मिनेटमा अष्ट्रेलियाका कप्तान मिल जेडिनाकले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी