काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहित लागू भएको छ । निर्वाचन आयोगले ११ माघमा हुने निर्वाचनका लागि आज मंगलबारदेखि आचारसंहिता सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू भएको हो । आचारसंहिता लागू भएपछि अब कुनै पनि सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा […]