काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आइफल टावर चढेको झल्को आएको बताएका छन्। नवनिर्मित धरहरा उद्घाटनका क्रममा २० औं तल्ला पुगेर राजधानी अवलोकनको क्रममा उक्त झल्को आएको ओलीले बताएका हुन्।
प्रधानमन्त्री ओलीले २० औं तल्लामा वेगका साथ हावा चलेकोसमेत बताए। 'माथि धेरै बेगका साथ हावा चलेको छ। मैले…