काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राजश्व र करको भरमा मात्रै देश चल्न नसक्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा बोल्दै यस्तो बताएका हुन् । उनले मुलुकमा अब प्रगतिशील कर प्रणाली लागू गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले सरकारको राजश्वको ...