काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राजश्व र करको भरमा मात्रै देश चल्न नसक्ने बताउनुभएको छ ।बुधवार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा अब प्रगतिशिल कर प्रणाली लागू गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले सरकारको राजश्वको स्रोत सवारी […]