पारिवारिक पुनर्मिलनको पर्व बडादशैँ सुरु, पहिलो दिन घटस्थापना

विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादशैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको …

सम्बन्धित सामग्री

आजबाट बडादशैँ सुरु, देवी मन्दिरमा दर्शनार्थीको भीड

काठमाडौं।हिन्दु नेपालीहरूको महान चाड विजया दशमी अर्थात बडादशैँको आज पहिलो दिन हो । आश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने बडादशैँ १५ दिनसम्म मनाइन्छ।नवरात्र सुरु भएसँगै देशभरका देवालयहरूमा दर्शनार्थीको भीड देख्न सकिन्छ।काठमाडौंका भगवती मन्दिरमा पनि दर्शनार्थीहरूको भीड लागेको छ। यस अवसरमा भद्रकाली,शंकटा,दक्षिणकाली,रक्ताकाली, इन्द्रायणी,चामुण्डा, श्रीमहालक्ष्मीदेवी मन्दिर,गुह्येश्वरी,मैतीदेवी,नक्साल भगवती,शोभा भगवती,कालिका स्थान,पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

पारिवारिक पुनर्मिलनको पर्व बडादशैँ सुरु, पहिलो दिन घटस्थापना

विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादशैँ पर्व आजदेखि सुरु भएको छ ।

बडादशैँ सुरु, आज घटस्थापना

काठमाडौं : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अ

शक्तिपीठमा पूजाको तयारी

बागलुङ, २० असोज । भोलिदेखि बडादशैँ सुरु हुँदैछ । दशैँमा शक्ति स्वरुपा नवदुर्गाको पूजा हुन्छ । यहाँका शक्तिपीठ पनि पूजाको सुरसारमा छन् । लामो निषेधाज्ञापछि पर्वका मुखमा खुलेका शक्तिपीठ चहलपहलमय बन्दैछन् । प्रसिद्ध कालिका भगवती मन्दिरमा दशैँभर हुने विशेष पूजाआजाका लागि व्यवस्थापकीय तयारी थालिएको छ । भगवतीको दर्शनका लागि नवरात्रभर दशौँ हजार भक्तजन यहाँ आउँछन् […]

औषधीय गुणले महत्त्वपूर्ण जमरा

काठमाडौं : नेपालीहरूको महान् पर्व बडादशैँ सुरु भइसकेको छ। परिवारसँगको लामो समयपछिको भेटघाट र मीठामीठा परिकार खानु अनि दशमीको दिन मान्यजनको हातबाट निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आशीर्वाद लिनु दशैँको विशेषता नै हो। त्यसैले दशैँलाई मान्यजनको हातबाट आशीर्वाद लिने सँगसँग जमरा लगाउने ...