काठमाडौं : नेपालीहरूको महान् पर्व बडादशैँ सुरु भइसकेको छ। परिवारसँगको लामो समयपछिको भेटघाट र मीठामीठा परिकार खानु अनि दशमीको दिन मान्यजनको हातबाट निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आशीर्वाद लिनु दशैँको विशेषता नै हो। त्यसैले दशैँलाई मान्यजनको हातबाट आशीर्वाद लिने सँगसँग जमरा लगाउने ...