कर्मचारीको मासिक रिपोर्ट कार्ड बन्ने

राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाउन आगामी आर्थिक वर्षदेखि प्रत्येक महिना रिपोर्ट कार्ड तयार गरिने भएको छ। सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन सार्वजनिक प्रशासनले प्रदान गर्ने सेवाप्रति आमनागरिकलाई विश्वस्त पार्दै नतिजामुखी बनाउन सरकारले यस्तो नीति लिने घोषणा गरेको हो। यसका लागि प्रत्येक महिना प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री, सचिव र आयोजना प्रमुखको उपस्थितिमा मासिक रिपोर्ट कार्ड तयार गर्ने नीति अगाडि सारिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्मा शुव्रmबार प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ।

सम्बन्धित सामग्री

मन्त्रीको रिपोर्ट कार्ड : एक तीर दुई निशाना

२५ साउन, काठमाडौं । बिहीबार कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको मासिक ‘रिपोर्ट कार्ड’ बनाउने घोषणा गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सबै मन्त्री र सचिवहरु उपस्थित कार्यक्रममा उनले यदि रिपोर्ट कार्ड राम्रो नदेखिएमा फेरबदलसमेत गर्न सक्ने चेतावनी पनि दिए । सम्झौताले मन्त्रीहरूको कार्यशैली र गतिमा सुधार हुने  तथा आवश्यक पर्दा यसकै आधारमा […]

कर्मचारीको मासिक रिपोर्ट कार्ड बन्ने

काठमाडौं, जेठ ६। राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाउन आगामी आर्थिक वर्षदेखि प्रत्येक महिना रिपोर्ट कार्ड तयार गरिने भएको छ। सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन सार्वजनिक प्रशासनले प्रदान गर्ने सेवाप्रति आमनागरिकलाई विश्वस्त पार्दै नतिजामुखी बनाउन सरकारले यस्तो नीति लिने घोषणा गरेको हो। यसका लागि प्रत्येक महिना प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री, सचिव र आयोजना प्रमुखको […]