वीरगंज: आजदेखि रक्सौल–नरकटियागंज रुटमा भारतीय रेल सञ्चालनमा आएको छ। चार वर्षको पखाईबाट ४२ किलोमिटर दुरी रहेको यस रुटमा रेल सञ्चालनमा आएपछि नेपाल भारत सीमावर्ती क्षेत्रका हजारौ जनताको यातायात सहज हुने विश्वास लिइएको छ। भारतीय रेलका उच्च अधिकारी एवं सांसद नेताहरुले नरकटियागंज–रक्सौल रेलको उद्घाटन गरे। हाललाई यो रुटमा चार वटा रेल