काठमाडौं । चिकित्सा शिक्षा आयोगको पत्रपछि सीटीईभीटीले १५ वटा नर्सिङ कलेजको भर्ना प्रक्रिया रोक्ने निर्णय गरेको छ ।
आयोगले ऐनविपरीत सीटीईभीटीले विश्वविद्यालय, प्रतिष्ठानहरू र उनीहरूका आंगिक र सम्बन्धन प्राप्त १५ कलेजमा नर्सिङ भर्ना खुलाएको भन्दै उक्त कार्य रोक्न निर्देशन दिएपछि सीटीईभीटीले यस्तो निर्णय गरेको हो ।
यही मंसिर ८ गते भर्ना खुला...