काठमाडौं, असार २२ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका दुवै पक्षसँग आज छलफल गर्ने भएको छ । आयोगले छलफलका लागि अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई आज बिहान ११ बजे बोलाएको हो । राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार दुवै पक्षलाई सहमतिको प्रयासका लागि बोलाइएको आयोगले जनाएको छ । ठाकुर पक्षबाट ठाकुरसहित […]