माओवादीले आज छ हजार ७४३ वडामा सम्मेलन गर्दै

नेकपा (माओवादी केन्द्र) ले आज देशभर नै वडा सम्मेलन गर्दैछ । माओवादीले  ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित सम्मेलन गर्ने भएको हो । माओवादीले यस सम्मेलनले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ । समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि वडा सम्मेलन गर्ने भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।   माओवा

सम्बन्धित सामग्री

सुनकाे भाउ आज एक हजार रुपैयाँले घट्याे

काठमाण्डाै - सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख १३ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा १ लाख १४ हजार ७ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाण्डाै – सुनको भाउ आज आज तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक लाख १० हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको  छ । हिजो सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ९ हजार ८ सय रुपैयाँ पुगेको थियो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको एक हजार चार सय ३५ रुपैयाँ रहेको थियो ।

सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो

काठमाण्डाै - सुनको भाउ आज एकैदिन एक हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ बढेर एक लाख एक हजार रुपैयाँ पुगेको छ । यो भाउ हिजोको भन्दा एक हजार रुपैयाँले बढी हो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा पुगेको छ ।

सुनकाे भाउ आज एक हजार रुपैयाँले बढ्याे

काठमाण्डाै - सुनको भाउ फेरि बढेको छ । तोलामा आज एक हजार रुपैयाँले बढेर सुनको भाउ ९८ हजार २ सय रुपैयाँमा पुगेको छ । हिजो सुनकाे भाउ तोलामा ९७ हजार २  सय रुपैयाँ थियो । केही दिन लगातार बढेको सुनको भाउ हिजो भने तोलामा एक  सय रुपैयाँले घटेको थियो । तर आज फेरि १ हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा पुगेको हो। आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ आज एक हजार रुपैयाँले घट्यो

काठमाण्डाै - केही दिनदेखि लगातार घटेको सुनको भाउ आज पनि घटेको छ । आज तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य ९४ हजार

आज सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९४ हजार रूपैयाँ तोकिएको छ। बिहीबार सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएका थियो।...

सुनकाे भाउ आज एक हजार रुपैयाँले बढ्याे

काठमाण्डाै - हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ आज फेरि एक हजार रुपैयाँले नै बढेर ९४ हजार रुपैयाँमा पुगेको छ । हिजो भाउ घटेर तोलामा ९३ हजार रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर ९४ हजार रुपैयाँमा पुगेको हाे । समग्रमा यो हप्ता सुनको भाउ चार सय रुपैयाँले बढ्यो । हप्ताको पहिलो दिन आइतवार तोलामा ९३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसपछि सोमवार चार सय रुपैयाँले बढेर ९४ हजारमा पुगेको थियो भने मङ्गलवार २ सय रुपैयाँले घटेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको थियो &...

सुनको भाउ आज एक हजार रुपैयाँले घट्यो

काठमाण्डाै - सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । तोलामा आज सुन ९३ हजार रुपैयाँमा झरेको हो । हिजो ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज सुनको भाउ एक हजार रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९७ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९८ हजार रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो

काठमाण्डाै - सुनको भाउ आज एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ कायम गरिएकाे छ । सुनको भाउ हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँ पुगेको थियो । हिजो बढेको भाउमा आज फेरि एक हजार रुपैयाँ बढेको हो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलामा १२ सय ४५ रुपैयाँ कायम भएकाे चाँदीकाे भाउ आज १२ सय ६० रुपैयाँमा पुगेको छ ।