काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आज (मंगलबार) प्रस्तुत गर्ने भएकाे छ । मंगलबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको गण्डकी प्रदेश सरकारले जनाएकाे हाे। प्रदेश सरकारले पाँचौं पटक नीति तथा कार्यक्रम ल्याउन लागेको […]