काठमाडौं । नेपाल फार्मेसी परिषदको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
परिषदले शनिबार लिएको १८ औं लाइसेन्स परीक्षाको हिजो राति प्रकाशन गरेको हो । डिप्लोमा इन फार्मेसीमा ११३५ जनाले फारम भरेका थिए भने ब्याचलर इन फार्मेसीमा ५७६ जना सहभागी भएका थिए ।
प्रकाशित नतिजाअनुसार डिप्लोमा इन फार्मेसीमा ४६ प्रतिशत र ब्याचलर...