काठमाडौँ – सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकमा दलहरु आ–आफ्नै अडानमा रहेपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। एमसिसी संसदमा टेबल गर्ने विषयमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँग कुरा मिल्न नसकेपछि कांग्रेस सभापतिसमेत रहेका देउवा बैठकबाट उठेर सिधै ओलीसँग कुरा गर्न पुगेका हुन्। सत्ता गठबन्धनको बैठकमा दलहरुले आ–आफ्नै अडान […]