म्याग्दी : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको मिति नजिकिएसँगै म्याग्दीमा पनि नेतृत्वका लागि चर्चा सुरु भएको छ।कांग्रेस केन्द्रीय समिति बैठकले जिल्ला अधिवेशन साउन २६ गते गर्ने निर्णय गरेसँगै जिल्ला नेतृत्वका आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन सक्रिय बनेका छन्।केन्द्रको समीकरण अनुसार उम्मेदवारी दिने जिल्ला तहका नेताहरुको तयारी छ। म्याग्दीमा यस पटक सभापतिमा आधा दर्जन नेता आकांक्षी छन्। वर्तमान सभापति खमबहादुर गर्बुजा (खम्बीर), पूर्व सभापति रेशमबहादुर बानियाँ, पूर्व सह–सभापति नेत