काठमाण्डौ –मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालले कोरोना भाइरसका कारण मनोपरामर्श आवश्यक हुनेलाई सहयोग गर्ने भएको छ ।
कोरोना भाइरसको सङक्रमण रोकथामका लागि सरकाले लकडाउन गरेका बेला डर त्रासका कारण कुनै मानसिक स्थास्थ्यसँग सम्बन्धित सेवा आवश्यक परेमा फोनबाट सेवा दिने गरी मनोविद, मनोचिकित्सक तथा चिकित्सामन...