डा. रुपक महर्जन (निर्देशक, नेपाल एपिएफ अस्पताल) हाललाई अध्ययनकै विषय रहेको कोभिड संक्रमितको उपचारका लागि नेपाल एपिएफ अस्पतालमा लगातार फोन आईरहेका छन् । सम्बन्धित चिकित्सकले फोनबाटै बिरामीको अवस्था बुझी आवश्यक परामर्श र सल्लाह दिइरहनु भएको छ । बिरामीको स्वास्थ्य अवस्था हेरी अस्पतालमा उपचार समेतको व्यवस्था मिलाउँदै आएका छौं । नेपालमा कोभिडको प्रकोप अहिले ह्वात्तै बढेको […]