काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् । ओपनिङ ब्याटिङ संकटमा परेको अवस्थामा पाँचौ विकेटका लागि बसिर अहमेदसँग रनको साझेदारी गर्दै दीपेन्द्र र बसिरले अर्धशतक बनाएका हुन् । दीपेन्द्रले नेटआउट ७२ बलमा ५० रन बनाएका हुन्। उनले बसिर अहमेदसँग ९३ रनको साझेदारी गरे । बसिर ८८ […]
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् । काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा आयोजित शोक सभामा सहभागी हुन थापा स्याङ्जा जान लागेका हुन् । काँग्रेस स्याङ्जा जिल्ला कार्यसमितिले आयोजना गरेको शोक सभामा सहभागी भई सभापति थापासहितका शीर्ष नेताहरूले स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्ने […]
RajdhaniDaily.com | काठमाडौं । काठमाडौं उपत्यकामा एलपी ग्यासको चरम अभाव भइरहँदा सरकार आपूर्ति व्यवस्थापन मूल्य कार्यान्वयन र वितरणमा निरीह देखिएको छ । नेपाल आयल निगमले -
RajdhaniDaily.com | बाजुरा । वर्षेनी स्याउ उत्पादन बढ्दै गए पनि बजार, सडक र ढुवानीको समस्याले किसानमा स्याउ खेतीप्रति निराशा बढ्न थालेको छ । बारीमा स्याउ लटरम्म पाकेको छ । -