इजरायलले गाजापट्टीमा आक्रमण गरेको छ। प्यालेस्टाइनी पर्यवेक्षकहरुका अनुसार शुक्रवार इजरायलले मिसाइल आक्रमण गरेको हो। उक्त आक्रमणमा परेर १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँच वर्षीया बालिकासमेत रहेको छ। आक्रमणका कारण ५५ जना घाइते भएका छन्।
आक्रमणका क्रममा इस्लामिक जिहादका कमान्डर तयसिर अल जबरीको पनि मृत्यु भएको बताइएको छ। जिहादले…