चीनले अन्तरिक्ष स्टेशनमा पठायो आफ्ना तीन अन्तरिक्षयात्री

काठमाडौं। विश्वका अधिकांश देशले कोरोनाबाट मर्नेको वास्तविक संख्या लुकाएको द इकोनोमिस्टको रिपोर्टले बताएको छ। अफ्रिकन र एसियाली राष्ट्रले मात्र नभई अमेरिका, बेलायत, फ्रान्स जस्ता देशले पनि लुकाएको आरोप रिपोर्टमा उल्लेख छ। रिपोर्टमा कोरोनाका कारण हालसम्म विश्वमा७१ लाखदेखि एककरोड २७ लाख जनाको मृत्यु भएको अनुमान गरिएको छ। धनी देशमा भनिएको भन्दा१.१७ गुनाबढी र गरिब देशमा१४ गुणाबढी मृत्यु भएको जनाइएको छ।

सम्बन्धित सामग्री

१२ दिन अन्तरिक्ष स्टेशनमा बसेर फर्किए जापानी अर्बपति

जापानी अर्बपति यासाकु मेजावा १२ दिने अन्तरिक्ष भ्रमण पूरा गरी पृथ्वीमा फर्किएका छन् । सन् २०२३ मा एलन मस्कको स्पेस एक्समार्फत् चन्द्रमाको भ्रमण गर्ने योजना अन्तरगतको अभ्यास दौडलाई पूर्णता दिँदै उनले अन्तराष्ट्रिय स्पेस स्टेसनको यात्रा तय गरेका हुन् । डिसेम्बर ८ मा कजाकिस्तानस्थित प्रक्षेपण केन्द्रबाट आफ्ना सहयोगी योजो हिरानो र रुसी अन्तरिक्षयात्री अलेक्जेन्डर मिसुर्किनसँगै सोयुज […]

चीनले अन्तरिक्ष स्टेशनमा पठायो आफ्ना तीन अन्तरिक्षयात्री

एजेन्सी।चीनले तीन अन्तरिक्षयात्री आफ्नो एक नयाँ स्पेश स्टेशनतर्फ पठाएको छ।नी हेशेंग,लियु बोमिंग र टेङ्ग होंगबोले ३८० किलोमिटरमाथि अन्तरिक्षमा बनाएको स्टेशनमा तीन महिना बिताउनेछन्।यो चीनको अहिलेसम्मको सबैभन्दा लामो अन्तरिक्ष मिसन हुनेछ। बिहीबार चीनको शेनझोउ–१२ क्याप्सुलले आफ्नो लङ्ग मार्च टुएफ नामको रकेटले सफलतापूर्वक प्रक्षेपण गरेको हो।गोबी मरुभूमिमा रहेको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट भएको प्रक्षेपण चीनको बढ्दो आत्मविश्वास र क्षमताको नमुना हो।

अन्तरिक्षयात्री एल्ड्रिनले हाले छोराछोरीलाई मुद्दा

अठासी वर्षीय अन्तरिक्षयात्री बज एल्ड्रिनले आफ्ना छोरा, छोरी र पूर्वप्रबन्धकले आफूलाई विवाह गर्न नदिएको र आफ्नो सम्पत्ति हत्याएको भनेर मुद्दा हालेका छन्।