४ साउन, काठमाडौं । गत आर्थिक वर्षमा मुस्किलले लक्ष्य अनुसार राजस्व संकलनको लक्ष्य भेट्टाएको छ ।
पहिलो ९ महिनामा लक्ष्य भन्दा कम राजस्व संकलन गरेको सरकारलाई त्यसबेला झड्का लाग्यो, जब चैतमा गैर कर पनि आधा घट्यो । तर, आर्थिक वर्ष सकिँदासम्म ७ खर्ब ३० अर्ब ५ करोड राजश्व उठाउन लक्ष्य पुरा …