बिमा क्षेत्रको सात खर्ब लगानी, ७८ प्रतिशत बैंकको निक्षेपमा

बिमा कम्पनीहरूले आफ्नो अधिकांश लगानीयोग्य पुँजीलाई बैंकको निक्षेपमा लगानी गरेको पाइएको छ । सञ्चालनमा रहेका १४ जीवन बिमा, १४ निर्जीवन, दुई पुनर्बिमा र चार लघुबिमा कम्पनीहरूले चालू आव ०८०/८१ को असोज...

सम्बन्धित सामग्री

जलविद्युतमा १० वर्षभित्र ५० खर्ब लगानी

विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले आगामी १० वर्षभित्र ऊर्जा क्षेत्रमा ५० खर्ब लगानी पुग्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नवनिर्वाचित कार्यसमितिलाई आयोगमा स्वागत गर्दै अध्यक्ष सिंहले...

पौने दुई खर्ब लगानी प्रतिबद्धता

काठमाडौं, वैशाख २४ ।  चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालका विभिन्न क्षेत्रका उद्योगधन्दामा एक खर्ब ८० अर्ब रूपैयाँ लगानीको प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार गत साउनदेखि चैत महिनासम्मको अवधिमा एक खर्ब ८० अर्ब रूपैयाँ लगानीको प्रतिबद्धता आएको हो। यो प्रतिबद्धता स्वदेशी तथा विदेशी लगानीकर्ताबाट संयुक्त रूपमा आएको हो। उद्योग विभागमा साउनदेखि चैतसम्मको ९ […]

नौ महिनामा दुई खर्ब लगानी प्रतिबद्धता

काठमाडौँ । नौ महिनामा करिब रु दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको नौ महिना (गत साउनदेखि चैत मसान्तसम्मको) तथ्याङ्क अनुसार दुई सय १६ उद्योगका लागि रु एक खर्ब ८० अर्ब बराबरको लगानी प्रतिबद्धता आएको हो । उक्त तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगमम्ध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा […] The post नौ महिनामा दुई खर्ब लगानी प्रतिबद्धता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सार्वजनिक संस्थानको ७ खर्ब लगानी प्रतिफलविहीन

काठमाडौं, वैशाख २ । सरकारले सार्वजनिक संस्थानहरूमा गरेको सवा ७ खर्ब रुपैयाँको लगानी प्रतिफलविहीन देखिएको छ। अत्यावश्यक सेवाबाहेक जुनकुनै क्षेत्रमा लगानी गरेपछि प्रतिफल आउनुपर्ने भए पनि १०५ वटा संस्थाको प्रतिफल शून्य रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। महालेखाको ६०औं प्रतिवेदनअनुसार सरकारले आर्थिक वर्ष २०७८/७९ सम्म सार्वजनिक संस्थानमा ३ खर्ब ७४ अर्ब ऋण लगानी र ३ […]

सार्वजनिक संस्थानको ७ खर्ब लगानी प्रतिफलविहीन

सरकारले सार्वजनिक संस्थानहरूमा गरेको सवा ७ खर्ब रुपैयाँको लगानी प्रतिफलविहीन देखिएको छ।

सात महिनामै पौने तीन खर्ब लगानी स्वीकृत

लगानी बोर्डले तीनवटा परियोजनाका लागि ८२ अर्ब ४८ करोड लगानी स्वीकृत गर्‍यो, उद्योग विभागमा दुई खर्ब पाँच अर्ब लगानी प्रस्ताव गर्दै एक सय ७९ उद्योग दर्ता भएका छन्, गत आर्थिक वर्षको...

प्रदेश १ मा बैंकहरूको पौने ५ खर्ब लगानी

बैंक तथा वित्तीय संस्थाहरूले प्रदेश १ मा पौने ५ खर्ब लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूको पहुँच विस्तारसँगै वित्तीय साक्षरतासमेत बढ्दै गएकाले बैंकबाट ऋण लिने क्रम बढ्दै गएको हो ।नेपाल राष्ट्र बैंकले गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी अध्ययनमा २०७७ असार मसान्तको तुलनामा २०७८ असार मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा […]

पाँच वर्षमा १० खर्ब लगानी भित्र्याउने लगानी बोर्डको रणनीतिक योजना

आगामी  पाँच वर्षभित्र रु १० खर्ब लगानी भित्र्याउने लक्ष्य लिएको लगानी बोर्डले तत्सम्बन्धी रणनीतिक योजना तथा व्यावसायिक योजना (२०२१–२०२६) तयार पारेको जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टले आगामी पाँच वर्षभित्र अर्थात् सन् २०२६ सम्म लगानी बोर्डबाट कम्तीमा १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत भइसक्ने अपेक्षासहित व्यावसायिक योजना तयार भएको जानकारी दिए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँग आज नयाँबानेश्वरस्थित बोर्डको सचिवालयमा भएको अन्तरक्रियामा सिइओ भट्टले बोर्डको संस्थागत संरचना मजबुत र प्र...

पाँच वर्षभित्र १३ खर्ब लगानी भित्र्याउने लक्ष्य

१० वर्षअघि स्थापना भएको लगानी बोर्डले आगामी ५ वर्षभित्र १० बिलियन डलर अर्थात् १३ खर्ब रुपैयाँबराबरको लगानी भित्र्याउने लक्ष्यसहितको रणनीतिक योजना बनाएको छ ।‘लगानी बोर्डको १० वर्षः आर्थिक समृद्धिका लागि साझेदारी’ मूल नाराका साथ दशौं वार्षिकोत्सवको अवसरमा बुधबार बोर्डले सार्वजनिक गर्न लागेको पाँच वर्षे रणनीतिमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मार्फत ८ खर्बसहित १३ खर्ब लगानी […]

गौरवका २४ आयोजनामा साढे ३ खर्ब लगानी

काठमाडौं, भदौ १५ । सडक, जलविद्युत्, सिँचाइ, विमानस्थल र खानेपानीलगायत २४ ओटा राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले हालसम्म ३ खर्ब ४९ अर्ब रुपैयाँ लगानी गरिसकेको छ । ती आयोजनामा यो रकम लगानी भइसक्दा हालसम्म माथिल्लो तामाकोशी जलविद्युत् आयोजना मात्रै सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजना लगभग सम्पन्न भए पनि बाढीपहिरोका कारण क्षति हुँदा थप अन्योल […]