एमाले कोशी अधिवेशन: ओलीले नेताको संकेत बुझ्नु भनेको कसलाई ?
‘पार्टी अध्यक्षले भनेको कुरा नेता कार्यकर्ताले मानेनन् भन्ने गलत प्रचार भइरहेको छ’, ओलीले भने, ‘अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने हो, नयाँ नेतृत्व छान्ने काम प्रतिनिधिबाट नै हुन्छ ।’
विराटनगर । नेकपा एमाले कोशी प्रदेशमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा अन्तिम मत परिणाम सार्वाजनिक भएको छ । अध्यक्षमा भएको चुनावी प्रतिस्पर्धामा घनश्याम खतिवडा विजयी भएका छन् । उपाध्यक्षमा टिकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भए । सचिवमा राजकुमार भण्डारी उपसचिवमा देवान राई र जलबर्षा राजवङ्शी विजयी भइन् । अध्यक्ष विनोद ढकाल : ४३० घनश्याम खतिवडा : […]
विराटनगर । नेकपा एमाले कोशी प्रदेशमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । दिउँसो १ बजेबाट गणना शुरु गर्ने भनिएपनि ५ बजेबाट मत गणना सुरु भएको हो । मतगणना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएका छन् । गणना स्थलमा प्रतिनिधि भन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ । एमाले कोशी प्रदेश […]
विराटनगर । नेकपा एमाले कोशी प्रदेशमा भएको निर्वाचनको मतगणना १ बजेदेखि हुने भएको छ । अधिवेशनका मुख्य निर्वाचन अधिकृत चुणामणी आचार्यले मतगणना दिउँसो १ बजेबाट थाल्ने बताए । आइतबार राति १० बजेबाट सुरु भएको मतदान बिहान साँढे ५ बजे सकिएको थियो । मतदान सकिएपछि भएको बैठकले दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति भएको थियो । […]
विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा सांगठानिक प्रतिवेदनमा छलफल गर्न सात वटा समूह बनाइएको छ ।अध्यक्ष तुलसीप्रसाद न्यौपानेले बन्द शत्रमा प्रस्तुत गरेको साङाठानिक प्रतिवेदनको विषयामा छलफल गर्न सात वटा समूह बनाइएको छ । जस अन्तरगत ताप्लेजुङ, पाँचथर र इलामलाई समूह (१), झापालाई समूह (२), संखुवासभा, भोजपुर, धनकुटा र तेह्रथुमको समूह (३), मोरङको समूह (४०, […]
विराटनगर- झण्डै दुई घण्टा ढिलो गरेर सुरु भएको नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनको बन्द सत्र भोलिसम्मलाई स्थगित भएको छ । शनिबार विहान ७ बजेदेखि प्रदेश अधिवेशनको बन्द सत्र सुरु हुने जनाइएको छ ।
वर्तमान प्रदेश कमिटीको तर्फबाट अध्यक्ष तुलसी न्यौपानेले शुक्रबार साँझ ६ बजेबाट बन्द सत्र सुरु गर्ने जानकारी गराए पन...
विराटनगर : नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन प्रदेशको राजधानी विराटनगरमा सुरु भएको छ।आजै अर्थात् शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका छन्। अधिवेशनबाट नेतृत्व चयनको तयारी भइरहँदा सर्वसम्मत चयन गर्ने वा प्रतिस्पर्धा हुने भन्ने छलफलको विषय बन्दै गइरहेको छ। कोशी प्रदेशको अध्यक्षमा यतिबेला मोरङका दुईजना नेताहरू विनोद ढकाल र घनश्याम खतिवडाको नाम चर्चामा रहेको छ। उनीहरू दुईबीच प्रतिस्पर्धा हुने एमालेकै नेत