भक्तपुरबाट मोटरसाइकल चोरी गर्ने गिरोहका ४ जना पक्राउ

महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार व्यक्तिलाई भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धादिङ थाक्रे गा.पा. ७ घर भई हाल भक्तपुर–८ बस्ने वर्ष २८ का सुमन भन्ने अर्जुन तमाङ, भक्तपुर–२ दत्तात्रय स्थायी घर भई लिवाली बस्ने वर्ष १९ का वैद्य भन्ने विजय ह्याङ्जु, दोलखा सैलुङ गा.पा. २ घर भई हाल सूर्यविनायक नगरपालिका–६ सुन्दरबस्ती बस्ने वर्ष २९ का दिनेश तामाङ वाइबा र भक्तपुर–८ लिवालीका वर्ष २० का साइन भन्ने रमेश कोजु

सम्बन्धित सामग्री

मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जना पक्राउ

१२ पुस, पर्सा। प्रहरीले मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२६ ठेगाना भएका २० वर्षीय राम प्रवेश पटेल, २६ वर्षीय अशोक पटेल, भारत बिहार पुर्वी चम्पारण रतनपुर ठेगाना भएका १९ वर्षीय शिवम पाण्डे र वीरगञ्ज महानगरपालिका-२४ ठेगाना भएका २० वर्षीय आकाश तिवारी रहेका छन् । वीरगञ्ज महानगरपालिका-८ स्थित […]

मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ

विराटनगरमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विभिन्न स्वास्थ्य संस्थामा पार्किङमा राखिएका मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले विराटनगरका २२ वर्षीय नवीन माझी, सुनसरी दुहबीका १८ वर्षीय मोहम्मद सलाउद्दिन, २५ वर्षीय मोहम्मद हजरत र ३४ वर्षीय मोहम्मद नसुरुद्दिनलाई पक्राउ गरिएको हो ।महानगरपालिका–४ स्थित सामुदायिक मेडिकल, नोबेल शिक्षण अस्पतालको कम्पाउन्डभित्र पार्किङ गरिएको मोटरसाइकल चोरी गरेको प्रहरी नायब उपरीक्षक राजन

मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

पर्सा, १७ चैत्र । मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१४ बस्ने ३८ वर्षीय दिनेश प्रसाद राउतको ना.३४ प १९२८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२५ बस्ने २० वर्षीय आकाश कुमार पटेल, २८ वर्षीय दिपेन्द्र प्रसाद […]

मोटरसाइकल चोरी गरेको आरोपमा ४ जना पक्राउ

वीरगन्ज महानगरपालिका–१४ बस्ने दिनेश प्रसाद राउतको ना ३४ प १९२८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका–२५ बस्ने आकाश कुमार पटेल, दिपेन्द्र प्रसाद पटेल र सोही महानगरपालिका–२० बस्ने मनिर मियाँ अन्सारी रहेका छन् । चैत ४ गते राति वीरगन्ज महानगरपालिका–२५ स्थित सडकमा पार्किङ गरी राखेको अवस्थामा उक्त मोटरसाइकल चोरी भएको थियो । मोटरसाइकलमा ना।२५ प १४६६ नम्बर प्लेट लगाइ चला

बर्दियाबाट मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ

न्युज अफ नेपाल, बर्दिया । मोटरसाइकल चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दिया –०२ बस्ने विशाल थापा, सोही ठाउँ बस्ने बिक्रम विश्वकर्मा, सुरेन्द्र विक र सागर परियार रहेका छन् । कार्तिक ५ गते बारबर्दिया–३ बस्ने महेश चौधरीको घरबाट भे७प ६६२५ नम्बरको कालो रङ्गको १०२ सीसीको प्लाटिना मोटरसाइकल चोरी भएको थियो […]

मोटरसाइकल चोरी गर्ने गिरोहका ४ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल चोरी गर्ने गिरोहका ४ जनालाई पक्राउ गरेको छ । चोरीका मोटरसाइकल बिक्री गर्दै गर्दा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकालाई सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–८ का २८ वर्षीय वसन्तकुमार गुरुङ, वडा नम्बर ९ का २१ वर्षीय मेलोन सुनार, वडा नम्बर ११ का १८ वर्षीय शिव विक र गोर्खाको भीमसेन थापा गाउँपालिका–५ घर भई भरतपुर–८ बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन् । उनीहरूल...