काठमाडौं : प्रधानमन्त्रीमा सहमति जुटाउन नेकपा माओवादी केन्द्रका अध्धयक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतवारसम्म मात्रै छ। दाबी गर्ने समय सकिन लागेका बेला निर्णायक वार्ताका लागि प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटार पुगेका हुन्।
प्रचण्डको सचिवालयले प्रचण्ड प्रधानमन्त्रीमा देउवाको…