बेलायत र जर्मनीबाट हुलाकमार्फत नेपाल आइपुग्छ लागुऔषध मिसाएको चकलेट !

काठमाडौं । लागुऔषध कारोबारीले तस्करीका नयाँ–नयाँ तरिका अपनाउँछन् । तस्करीका अनेक तरिकामध्ये एक तरिका प्रहरीले पत्ता लगाएको छ, लागुऔषध मिसाएको चकलेट । चक्लेटका रूपमा भित्र्याउँदा शंका नहुने भएपछि तेस्रो मुलुकबाट नेपालको विमानस्थल हुँदै भित्रिन्छ, लागुऔषध । वीरगन्जमा लागुऔषध मिसिएको चकलेटसहित एकजना पक्राउ परेपछि यस्तो रहस्य बाहिरिएको हो । प्रहरी अनुसन्धानका क्रममा लागुऔषध...

सम्बन्धित सामग्री

नेपालीको आफ्नै चकलेट अर्थात् ‘चाकु’ किन खाने ?

काठमाडौं। माघे संक्रान्तिका दिन खाइने चाकुका लागि काठमाडौंको टोखा देशभरमै प्रख्यात छ। यहाँ उत्पादित चाकु स्वादिष्ट हुने भएकाले अमेरिका, बेलायत, जापानसम्म पुग्छन्। टोखाका एक दर्जनभन्दा बढी उद्योगीलाई यतिखेर चाकु बनाउन भ्याइनभ्याइ छ। सबैभन्दा पहिले सखरलाई करिब एक घण्टा पकाइन्छ । भाँडोबाट निकालेर झोललाई चिस्याएपछि सुरुमा मेसिनले र त्यसपछि हातले फिटेर चकलेट रंगको बनाइन्छ। त्यसपछि चाकु, लड्डु पुष्टकारीलगायत परिकार बनाइन्छ।