शल्यक्रिया गर्दा चिकित्सकले शरीरभित्र कपडा छाडेको आरोप

सामाजिक अभियन्ता ज्वाला संग्रौलाले डोमालाई मर्नु न बाच्नु अवस्थामा पुर्याउने डाक्टरलाई कारवाही गर्न माग गरिन् । ‘एक आमाले बच्चा जन्माउदा भोग्ने पिडा अरु कसैलाई बुझ्न सक्दैन् ।’ संग्रौलाले भनिन्, ‘बच्चाले जन्मदा बित्तिकै आमाको अनुहार देख्न पाउने होकी होइन भन्ने सन्त्रास फैलिएको छ ।’

सम्बन्धित सामग्री

सुत्केरीको पेटभित्र कपडा भेटियो

सङ्खुवासभा : जिल्ला अस्पताल सङ्खुवासभाको लापरबाहीका कारण एक सुत्केरीको पेटभित्र कपडा भेटिएको छ। शल्यक्रिया गरिएकी ती सुत्केरीको पेटभित्र कपडा भेटिएको घटना बाहिरिएको छ। गत माघ १३ गते जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका–६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटमा कपडा भेटिएको हो। सुत्केरी भएको एक सातापछि भण्डारीको पेटभित्र एक पिस गज भेटिएको जनाइएको छ। शल्यक्रिया गरेर बच्चा जन्मिएको पाँच दिनपछि भण्डारीलाई औषधि दिएर अस्पतालले डिस्चार्ज गरेको थियो त

घुँडाको शल्यक्रिया गर्दा डाक्टरले शरीरभित्रै कपडा छाडेको भेटियो

१७ भदौ, जनकपुरधाम । जनकपुरधामको नवजीवन हस्पिटलमा घुँडाको शल्यक्रिया गर्दा चिकित्सकले बिरामीको शरीरभित्रै कपडा छाडेको पाइएको छ । महोत्तरीको भंगहा नगरपालिका–९ का ३० वर्षीय मन्दीप यादवको बायाँ घुँडाको शल्यक्रिया गर्दा शरीरभित्रै कपडा (गज) छाडेको भेटिएको हो । शल्यक्रिया गरेपछि दुख्ने र घाउबाट पिप आउने भएपछि बिरामीले पुनः अर्को अस्पतालमा अपरेशन गर्दा शरीरभित्रै कपडा भेटिएको पीडित […]

जलाउन ठिक्क पारिएको शव पोस्टमार्टम गर्न लगियो

९ मंसिर, बिराटनगर । बिराटनगरको नोबेल अस्पतालमा टाउकोको शल्यक्रिया गर्ने क्रममा केराबारी गाउँपालिका–९ बेलचौरीका ३० वर्षीय बिक्की ऋषिदेवको मृत्यु भयो । आफन्तले शव बुझेर अन्त्येष्टिका लागि घाटमा लगे । शरीरका कपडा फुकाल्ने क्रममा पेटमा सेतो …

लण्ड्रीबाट आवश्यक कपडा नपाएको भन्दै वीपीको गाइनो वार्डमा भर्ना बन्द

शल्यक्रिया गर्न आवश्यक पर्ने सर्जन गाउन, ड्रेपलगायत कपडा पर्याप्त उपलब्ध नभएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो विभागले गर्भवतीहरुलाई भर्ना लिन बन्द गरेको छ।