सुर्खेतः स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) कर्णाली प्रदेशले दश वटै जिल्लामा अधिकांश उम्मेदवारको टुंगो लगाएको छ।
एमाले कर्णाली प्रदेश कमिटीका अनुसार दैलेख र डोल्पाका दुई दुई पालिकामा उम्मेदवार टुंगो लगाउन बाँकी रहेको छ। दैलेखको आठबीस नगरपालिकाको प्रमुख तथा उपप्रमुख र भैरवी गाउँपालिकाको अध्यक्ष एवं उपाध्यक्ष पदको उम्मेदवार सिफारिसका लागि…