काठमाडौँ । वैदेशिक रोजगार विभागले विज्ञापन प्रकाशन नगर्ने म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागबाट विज्ञापन प्रकाशन गर्नका लागि इजाजत लिएर पनि प्रकाशन नगर्ने संस्थालाई कारबाही गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। २०७९ साउन ३ र ४ गते राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि उनीहरूले स्वीकृति लिएका थिए। तर विज्ञापन प्रकाशन नगरेकाले १ सय […]